घुस रकम उठाएर फर्कदा पक्राउ परेकी बन अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले घुस उठाएर काठमाडौं आउँदै गरेको अवस्थामा पक्राउ परेकी डिभिजन बन कार्यालय दोलखामा कार्यरत डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठ विरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार...