प्युठानमा चट्याङको घटना : दुई जनाको मृत्यु, चार घाइते उपचाररत
काठमाडौँ । गौमुखी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। गौमुखी गाउँपालिका-६ लिवाङमा बाबु-छोराको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको...