बैठकमा आएर नेता-कार्यकर्तालाई फेस गर्न नाउपाका नवनियुक्त अध्यक्ष लालवीरको चुनौती’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। बिहीबार काठमाडौँमा बसेको भेलाले रञ्जिता श्रेष्ठलाई हटाउँदै लालवीरलाई अध्यक्ष चयन गरेको हो। लालवीर चौधरी नाउपाका...