दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
काठमाडौँ । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मंगलबार राति भैरबी गाउँपालिका-६ तीज डाँडादेखि भैरबी गाउँपालिकातर्फ आउँदै गर्दा ना.प्र०२–००१ त ५९१ नम्बरको...