बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मलङ्गवा (सर्लाही) । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३-००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२-०३-०१५प ३३९६ नम्बरको मोटरसाइकललाई...