ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालकलाई थुनामा पठाउन आदेश
काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन् । २० फागुनमा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको...