काठमाडौँको कोटेश्वरमा ट्याक्सीसहित चालकको प्रदर्शन
काठमाडौँ । काठमाण्डौको कोटेश्वरमा ट्याक्सीसहित चालकले प्रदर्शन गरेका छन् । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका गाडीले यात्रु बोक्न नपाउने लगायतका माग राखेर ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।...