एमाले महासचिव पोखरेलसहितको टोली चीन प्रस्थान
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। पोखरेलसहितको टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए। चिनिया कम्युनिष्ट...