अमेरिकी सभामुख ताइवान पुगेपछि चीनले बोलायो राजदूतलाई, चुपचाप नबस्ने चेतावनी
काठमाडौँ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र...