रोहित पौडेललाई कलेज पढ्न फिनिक्सले दियो पूर्ण छात्रवृत्ति
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलसँगै शैक्षिक यात्रालाई पनि अघि बढाउने भएका छन् । उनी स्नातक तह अध्ययनका लागि फिनिक्स कलेजमा भर्ना भए । रोहित व्यवस्थापन संकायमा...