छात्रवृत्तिको नतिजा र निःशुल्क भर्ना सम्बन्धी गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर सार्वजनिक
काठमाडौँ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र निःशुल्क भर्ना सम्बन्धी समस्या भए सहजीकरण गर्नका लागि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई...