२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कानुन कार्यान्वयनको पहिलो वर्ष १३०००, दोस्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड  बराबर को छात्रवृत्ति पाएका हुन्। 

नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८०  जनाले छात्रवृत्ति पाएका हुन्।

नगर प्रमुख साहका अनुसार केही विद्यालयले हाल सम्म विवरण बुझाएका छैनन् । 

उनीहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्दै मेयर बालेनले विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गर्ने बताएका छन् । 

साथै उनले प्राप्त भएको विवरणको पनि अनुगमन गरिने र फरक पाइएमा कानुन बमोजिम कारवाही हुने बताएका छन् ।