सुमनाले पार्टी छोडेपछि रास्वपामा उठ्यो छानबिनको माग, बैठक जारी
काठमाडौँ । रास्वपा भित्र सुमना श्रेष्ठले पार्टी परित्याग गरेको विषयमा छानबिनको माग उठेको छ । अहिले जारी रहेको रास्वपाको भर्चुअल बैठकमा कोशी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले सो माग राखेका...