डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब कसका कारणले उठेन भन्नेबारे छानबिन गर्न माग
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौता रकम नउठाइएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको...