भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन ५३ जिल्लामा निवेदन आह्वान
काठमाडौँ । सरकारले भूमिहीन, सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । भूमि समस्या समाधान आयोगले बिहिवार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही...