टीकापुरमा अतिक्रमण हटाउन सुरु, सार्वजनिक सम्पत्ति खाली गर्ने अभियान तीव्र
टीकापुर । टीकापुर नगरपालिकाले बजार क्षेत्र, सडक किनारा तथा नदी आसपासका सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउने कार्य औपचारिक रूपमा सुरु गरेको छ। प्रशासन र उद्योग वाणिज्य संघसँगको समन्वयमा सञ्चालन...