जलवायु अनुकूलनका लागि नेपालले करिब १ अर्ब ३३ करोड अनुदान पाउने
काठमाडौँ । जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली तथा पहाडी क्षेत्रका समुदायको खाद्य प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब रु. १ अर्ब...