जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने डा. शेखर कोइरालाको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल...