अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत रु ८ करोड पाउने
गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत् रोयल्टी पाउने भएको छ । छ मेगावाटको घलेम्दी...