नदी कोरिडोर विकासमा एकीकृत नीति खोज्दै जल तथा ऊर्जा आयोग, सुरु भयो ‘पोलिसी डायलग’
काठमाडौँ । जलविद्युत् आयोजना, पूर्वाधार विकास, नदी पारिस्थितिकी र तटीय बस्तीको सुरक्षालाई एउटै प्रणालीभित्र जोडेर राष्ट्रिय नीति निर्माण गर्ने उद्देश्यसहित जल तथा ऊर्जा आयोगको सचिवालयले नियमित नीति संवाद (पोलिसी डायलग)...