आधा दर्जनभन्दा बढीको सरुवामा ‘अन्याय’ भएको भन्दै सच्याउन दबाब, मौकामा पुन: चौका हान्न खोज्ने पनि सक्रिय
काठमाडौँ । जलस्रोत तथा सिँचाइतर्फ पछिल्लो समय गरिएको कर्मचारी सरुवा तथा पदस्थापनलाई लिएर मन्त्रालय र विभागभित्र असन्तुष्टि चुलिएको छ। आधा दर्जनभन्दा बढी सीडीई (सिनियर डिभिजनल इन्जिनियर) को सरुवामा समान मापदण्ड...