रमेश लेखकको बयान सकियो, ओलीलाई पत्र काट्ने जाँचबुझ आयोगको तयारी
काठमाडौँ। भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारीमा रहेको बताएका छन्। सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष...