सरकारले जेनजेड आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन भोली सार्वजनिक गर्ने
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ को जेनजेड आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सोमबार ग्रहण गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको...