२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार अन्तर्गत जिल्ला अधिवेशन प्रक्रिया आगामी वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौँ स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिवेशन सञ्चालनको मिति तय गरेको हो। पार्टी प्रवक्ता मनिष झा का अनुसार सो निर्णयलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

यसअघि पार्टीले संगठनात्मक गतिविधि तथा आन्तरिक व्यवस्थापनका विभिन्न एजेन्डामाथि छलफल गर्दै आएको थियो। सचिवालयबाट तय भएका विषयहरू सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूचीसमेत तय गरिएको जनाइएको छ।

केन्द्रीय समिति बैठकले सचिवालयद्वारा अघि सारिएका निर्णयहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।

0 Comments