प्रशासन कार्यालयहरूलाई गृहको निर्देशन- कार्यविधि पालना गर्ने सर्तमा मात्र विरोधका कार्यक्रम गर्न अनुमति दिनू
काठमाडौँ । प्रदर्शन, धर्ना–जुलुस, विरोध लगायतका कार्यक्रमहरूको अनुमति दिँदा ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि, २०८१’ अनुसार दिन गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन...