यस्तो छ ठमेल र दरबार मार्गमा पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड
काठमाडौँ । वैशाख १ गते (शनिवार)देखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार आम नागरिकलाई जुनसुकै समयमा वस्तु तथा सेवा उपभोग गर्ने...