मिटरब्याज पीडितका गुनासो सुन्न काभ्रेपलान्चोक प्रशासनले तोक्यो फोकल अधिकृत
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मिटरब्याज पीडितका गुनासो सुन्न फोकल अधिकृत तोकेको छ । साथै डेस्क पनि स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ । मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र...