अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : झलनाथ खनाल
काठमाडौँ । सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले आएका विषयहरु सत्य हुन् भने अर्थमन्त्री जनार्दन शर्माले...