झलनाथ खनालले भने-समाजवादी क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव छैन
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...