मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न पूर्व राजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी
काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजलाई...