चिसोले भूकम्प पीडितको मृत्यु हुनु दुर्भाग्य: झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौँमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ समाजवादी केन्द्रीय कमिटीद्वारा...