देशभर ट्रमा सेन्टर विस्तार र पुनर्स्थापना केन्द्र स्थापना गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्काउन पुनर्स्थापना केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ ।...