नेपालको निजामती सेवामा ट्रेड युनियन अधिकार र यसको आवश्यकता
कुनै पनि देशको ट्रेड युनियन आन्दोलनको विकासक्रम राज्यले अवलम्बन गरेको राजनैतिक प्रणालीको चरित्रसँग जोडिएको हुन्छ । जुन देशमा शासन प्रणाली निरङकुस चरित्रको हुन्छ त्यस देशमा ट्रेड युनियनको गठन र विकासमा...