बहस नसकिएपछि पूर्वडीआईजी जोशी प्रहरी हिरासतमा रहने
काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले...