न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी...