लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटभिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका...