विद्युतीय गाडीमा भन्सार अव्यवहारिक थियो हामीले व्यवहारिक बनायौँ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सारलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् । २०८०र८१ को बजेटमा उठेका प्रश्नको जवाफ...