सोरिहियालाई पक्राउ गरेर ‘प्रचण्ड’ले ज्ञानेन्द्रपथ अनुसरण गरेको बाबुरामको प्रतिक्रिया
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् । मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई थापाथलीस्थित...