‘सिनेपा’ स्टुडियो निर्माणका लागि वैकल्पिक डिजाइन र स्थान अध्ययन गर्न सञ्चार मन्त्रीको निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित चलचित्र छायांकन स्टुडियो ‘सिनेपा’ निर्माणका लागि वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिएका छन् । बनेपा...