डिजिटल पहुँच विस्तारलाई प्राथमिकतामा राख्न निर्देशन, दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम
काठमाडौँ । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोवास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा...