डा. शेखर कोइरालाले भने : ‘यो आजबाट सरकारको औचित्य सकियो’
विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु...