काँग्रेस केन्द्रीय समिति बैठकमा शेखरको कडा प्रस्तुति : महाधिवेशन, गठबन्धन र अनुशासनमा प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई कडा प्रश्नहरू उठाउँदै महाधिवेशन, गठबन्धन र अनुशासन समितिका निर्णयहरूमा गम्भीर चासो व्यक्त...