‘केके कुरा हो लिखित आओस्, अनि मात्रै भृकुटीमण्डप आउँछु’ : डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा...