‘कम्युनिष्टहरूसँग यसरी नै सहकार्य गरिरहे काँग्रेसको अस्तित्व सङ्कटमा पर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व सङ्कटमा पर्न सक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए...