पहिचानको मुद्दालाई सबैभन्दा पहिला काँग्रेसले उठाएको हो : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुने बताएका छन्। इलामको चुनावी सभालाई सम्बोधन गर्दै पुराना कुराहरूलाई आत्मसाथ गर्दै कुनै किसिमको भ्रष्टाचार र...