निर्वाचन व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने प्रस्ताव, डा. सुब्बाले अघि सारे प्रविधिमैत्री कार्ययोजना
काठमाडौँ। प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचन प्रक्रियालाई क्रमशः कागजरहित प्रणालीतर्फ लैजानुपर्ने बताएका छन्। संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा मंगलबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै डा. सुब्बाले समयानुकूल, प्रभावकारी...