पाकिस्तानमा तय इरान-अमेरिका वार्ता अनिश्चित, यात्रा रद्द
एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका अमेरिकी प्रतिनिधिमण्डलको यात्रा रद्द गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै...