जलवायु र भोटेकोशी-त्रिशूली विपद् अध्ययन समितिको सभापति चयन असोज १४ मा
काठमाडौँ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् अध्ययन गर्न गठित प्रतिनिधि सभाको विशेष समितिको सभापति चयन असोज १४ गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको...