संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले केहीबेरमा शपथ लिँदै
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरूमा हालै निर्वाचित सभापतिहरूलाई आज शपथ ग्रहण गराइने भएको छ। दिउँसो ४ बजे सिंहदरबारमा आयोजना हुने कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सभापतिहरूलाई शपथ खुवाउने संसद्...