२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा हिमपातमा फसेका पाँच प्रहरीको सफल हवाई उद्धार

अ+ अ-

डोल्पा । अत्यधिक चिसो र कडा हिमपातका कारण डोल्पामा पाँच जना नेपाल प्रहरीका सदस्यको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली सेनाले हवाई मार्गबाट सफल उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण हुने क्रममा ती प्रहरीहरू बाटोमै परेको तीव्र हिमपात र चिसोपनका कारण अस्वस्थ बनेपछि प्रहरी चौकी ‘धो’ मा बिरामी अवस्थामै रोकिएका थिए।

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर खटाइएको थियो।

शुक्रवार सेनाको हेलिकोप्टरद्वारा दुई चरणमा पाँचै जना प्रहरीलाई उद्धार गरी थप उपचारका लागि सुर्खेतको कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको निर्देशनालयले जनाएको छ ।